३० आषाढ २०८१, शनिबार

 

 

सम्पूर्ण महानुभावहरुमा नमस्कार,

यस बराहक्षेत्र नगर अस्पताल द्वारा उपलब्ध गराईएका सेवा सुविधाहरु प्रति आभार प्रकट गर्दै आगामी दिनमा थप गुणस्तरीय, सहज र बिस्तार हुनेमा बिस्वस्त हुदै यसका लागि व्यक्तिगत र बराहक्षेत्र नगरपालिका द्वारा गर्नु पर्ने सबै किसिमका सहयोगहरुका लागि प्रतिबद्ध रहने प्रतिबद्धता समेत ब्यक्त गर्न चाहन्छु ।

धन्यबाद ।

नन्द कुमारी सुनुवार

उपाध्यक्ष एबं नगर उपप्रमुख

Contact

बराहक्षेत्र नगर अस्पताल
बराहक्षेत्र न पा:६, सुनसरी, १ नं प्रदेश, नेपाल
फोन नं: ०२५-५५१२७५
Email: bknagarhospital@gmail.com
Website: https://www.bknh.gov.np

Map