सम्पूर्ण महानुभावहरुमा नमस्कार,
यस बराहक्षेत्र नगर अस्पताल द्वारा उपलब्ध गराईएका सेवा सुविधाहरु प्रति आभार प्रकट गर्दै आगामी दिनमा थप गुणस्तरीय, सहज र बिस्तार हुनेमा बिस्वस्त हुदै यसका लागि व्यक्तिगत र बराहक्षेत्र नगरपालिका द्वारा गर्नु पर्ने सबै किसिमका सहयोगहरुका लागि प्रतिबद्ध रहने प्रतिबद्धता समेत ब्यक्त गर्न चाहन्छु ।
धन्यबाद ।
नन्द कुमारी सुनुवार
उपाध्यक्ष एबं नगर उपप्रमुख