१० चैत्र २०८१, सोमबार

 

 

नमस्कार,

स्थानीय सरकारद्वारा स्वायत: रुपमा संचालन गरेको अस्पतालमा यो एक नमुनाको रुपमा रहेको छ । यस अस्पतालले उपलब्ध गराएका सेवासुबिधहरु सर्बसाधारण बर्गहरुका लागि अत्यन्त सहज र सरल छन् । यसर्थ यस अस्पतालको उत्तरोत्तर प्रगतिको कामना गर्दछु र मेरो तर्फबाट गर्नु पर्ने सहयोगका लागि सदैब तत्पर रहने छु ।

धन्यबाद ।

गणेश बहादुर कटुवाल

सदस्य एबं प्रमुख प्रशासकीय अधिकृत

Contact

बराहक्षेत्र नगर अस्पताल
बराहक्षेत्र न पा:६, सुनसरी, १ नं प्रदेश, नेपाल
फोन नं: ०२५-५५१२७५
Email: bknagarhospital@gmail.com
Website: https://www.bknh.gov.np

Map